डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ।

 डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। बुधवार जनमत पार्टीका विद्यार्थी नेता सुमन कुमा...


 डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ।

बुधवार जनमत पार्टीका विद्यार्थी नेता सुमन कुमार चौधरी र बिश्वनाथ चौधरीको नेतृत्वमा जलेश्वरको जि.स.स.सभा हलदेखि सुरु गरिएको विरोध प्रदर्शन शंकर चौक हुदै नगरपालिका चौकमा पुगेर कोणसभामा परिन्त गरेका थिए।

जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको थिए।चौक हुदै नगरपालिका चौकमा राष्ट्रपति विद्या देवी भण्डारीको पुतलासमेत जलाएको हो।

No comments