जनमत पार्टीले नागरिकता विधेयक फिर्ता विरुद्ध प्रदर्शन

  डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता विरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजा...

 

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता विरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार सडक खण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

No comments