जलेश्वरमा डुबेर एक बालिकाको मृत्यु

२ फागुन, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–2 मा मंगलवार पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–...

२ फागुन, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–2 मा मंगलवार पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोको ३ वर्षीया छोरी माही महतो रहेको स्थानीयवासीले जनाएको छ ।

No comments