औधोगिक क्रान्तिमा जनमत । देशमै एक कदम अगाडि 📢📢

 भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मधेश प्रदेश राज्यमन्त्री माननीय सञ्जय कुमार यादव ज्यूको संसदीय कोषबाट पहिलो चरणमा प्रदेश संसदिय क्ष...

 भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मधेश प्रदेश राज्यमन्त्री माननीय सञ्जय कुमार यादव ज्यूको संसदीय कोषबाट पहिलो चरणमा प्रदेश संसदिय क्षेत्र भित्र तीन ठांऊमा " ग्राम उद्योग केन्द्र" खोल्ने सुरुवात गर्नु भएको छ । पहिलो चरणको सुरुवाती चरणमा भवन निर्माण कार्यको लागि प्रत्येक केन्द्रमा रकम रु.२५०००००।- लाख गरी छुट्याउनु भएको छ । सिराहा जिल्ला निर्वाचन क्षेत्र नं २(क) का प्रदेश सभा सदस्य माननीय सञ्जय कुमार यादव ज्यूको साँसदीय पूर्वाधार विकास कार्य अन्तर्गत संचालित योजना "ग्राम उद्योग केन्द्र" को विस्तृत पञ्च बर्षिय योजना‌ ल्याऊनु भएको हो । 

मधेशमा यातायात सहज र राम्रो जनघनत्व रहेको हुनाले घरेलु उत्पादन तथा स्थानिय उत्पादन र उपभोगको लागी प्रवल सम्भावना रहेको हुनाले यस्तो परियोजना‌ ल्याईएको हो । स्वदेशी तथा स्थानिय उत्पादनको उपभोग गरी आफनो अर्थ तन्त्र आफनै ठाऊंमा राखेर अर्थतन्त्रमा सुधार तथा #स्वरोजगार लाई प्राथमिकता दिई औधोगिक क्रान्तिको सुरुवात गरी आगामी पांच वर्षमा #औधोगिक_हब बनाऊने लक्षय रहेको छ । 

#जनमत_रहन्छ_भने_परिवर्तण_अबस्य_हुन्छ ।

No comments